समाचार Archives | Page 7955 of 8045 | Khabarhub Khabarhub

समितिकी सभापतिको कार्यशैलीप्रति सदस्यहरुबाट आपत्ति

काठमाडौं– संघीय संसदको दीगो विकास तथा सुशासन समितिका सदस्यहरुले सभापति तारादेवी भट्टको कार्यशैलीप्रति आपत्ति जनाएका छन । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा समितिकी सदस्य प्रमिला कुमारीले सभापति भट्टले राजनीतिक प्रभावमा परी कार्ययोजना बनाउने गरेको उल्लेख गर्दै आपत्ति जनाएकी हुन् । समितिको बैठकमा आगामी कार्यक्रमका सम्बन्धमा छलफल गर्ने कार्यसूचि तय गरिएको थियो । तर, समितिकी सदस्य…