Live on
Your Voice, Your Power
काठमाडौं–नेपालको इतिहासमा पहिलोपटक जनताका प्रतिनिधिले बनाएको संविधान जारी भएको ४ वर्ष पुरा भएको छ । ७० वर्षदेखिको जनताको चाहनाअनुसार संविधानसभाबाट संविधान जारी भएपछि देश अब आर्थिक समृद्धितर्फ अघि बढ्ने प्रयासमा छ । नेपालको इतिहासमा छैटौं संविधानका रुपमा २०७२ साल असोज ३ गते तत्कालिन राष्ट्रपति डाक्टर रामवरण यादवद्वारा जारी भएको संविधान कार्यान्वयनको ४ वर्षमा संविधानअनुसार बनाउनुपर्ने…