समाचार « Khabarhub

सदूरपश्चिम प्रदेशसभा बैठक : भागरथी हत्याका दोषीलाई कारवाहीका लागि ध्यानाकर्षण

काठमाडौँ– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सदस्यहरुले बैतडीमा बलात्कारपछि किशोरीको हत्या भएको भन्दै घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन । बैठक प्रारम्भ हुनासाथ समय लिएर प्रदेशसभा सदस्य लीलाधर भट्टले दोगडाकेदार गाउँपालिका चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै घटना भएको छ दिन पुग्दासम्म पनि प्रदेश सरकारले चासो नलिएकोमा दुःख…