Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले कोरोना भाईरस संक्रमणको रोकथाम, उद्धारमा गम्भीर बन्न सरकारलाई सुझाव दिएका छन् । नेता महतले एक विज्ञप्ति जारी गर्दै कोरोना भाईरस (कोभेड १९) बाट रोकथाम, उद्धार र आर्थिक पुन:स्थापनाकालागि नेपाल सरकार गम्भिर बन्नुपर्ने बताएका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, 'कोरोना भाईरस (कोभेड १९) को संक्रमण विश्वव्यापी भएको छ…