समाचार « Khabarhub

सुनको मूल्यमा वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १५०० रूपैयाँले ‍बढेको छ । साताको दोस्रो दिन सोमबार ९० हजार ४०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९१ हजार ९०० रूपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य आज प्रतितोला ९१ हजार ४०० कायम…