समाचार Archives | Page 7973 of 8622 | Khabarhub Khabarhub

महामन्त्री डा कोइरालाद्वारा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकभरका स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमणको उपचार तथा रोकथाममा उच्च मनोबलका साथ कार्य गर्न अपिल गरेका छन् । सरकार र स्वास्थ्यकर्मीका नाममा एक चिकित्साकर्मीका नाताले आज एक अपिल जारी गर्दै उनले कुनै पनि स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न निश्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहने उल्लेख गरेका छन् । “चिकित्सकमा…