समाचार Archives | Page 7991 of 8566 | Khabarhub Khabarhub

दुर्घटनामा घाइते भएका महासचिव मैनालीको अवस्था खतरामुक्त

काठमाडौं- सवारी दुर्घटनामा परी घाइते भएका नेकपा (माले)का महासचिव सिपी मैनालीको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उनको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको र शरीरमा भित्री चोट नभएको चिकित्सकको भनाइ उद्धृत गर्दै मालेको खेलकुद विभाग प्रमुख शङ्कर पोखरेलले जानकारी दिए । “अहिले अवस्था सामान्य छ, बाहिरी भागमा चोटपटक…