Live on
Your Voice, Your Power
झापा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले ओली समूहको आजको र्यालीलाई पञ्चर्यालीको संज्ञा दिएका छन । प्रेस संगठन झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले ओली समूहको सभालाई पञ्चर्यालीको संज्ञा दिएका हुन । नेता खनालले ओलीको असंवैधानिक कदमविरुद दलहरुबीच छलफल जारी रहेको बताउँदै संयुक्त आन्दोलन हुने जानकारी दिए ।…