समाचार « Khabarhub

यो सभा कास्टिङ हो, आमसभा गर्नुपरे काठमाडौँका सबै सडकमा स्क्रिन र साउन्डसिस्टम राख्छौँ– प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौँमा भएको सभा कास्टिङमात्र भएको बताएका छन् । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आमसभा गर्नुपरे काठमाडौँका सबै सडकमा स्क्रिन र साउन्डसिस्टम राखिने बताए । मन्तव्यको अधिकांश समय नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको विरोधमा धारणा राखेका उनले आफू नेतृत्वको नेकपा नै सक्कली भएको बताए । प्रधानमन्त्री ओलीले क्रान्तिकारी…