समाचार Archives | Page 7996 of 8564 | Khabarhub Khabarhub

समृद्धिका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्छ : गृहमन्त्री थापा

चितवन- गृहमन्त्री रामबहादुर थापाले मुलुककाे शान्ति र समृद्धिका लागि सुरक्षा व्यवस्था मजबुत हुनुपर्ने बताएका छन् । प्रहरी चौकी जुटपानीको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उनले समृद्धि र सुख एउटा पाटो र शान्तिसुरक्षा अर्काे पाटो भएको बताए । आन्तरिक सुरक्षामा सरकारको जोड रहेको भन्दै उनले यसको सुनिश्चित नगरेसम्म विकास सम्भव नरहेको बताए । एक पालिका एक इलाका…