Live on
Your Voice, Your Power
काठमाडौं– उत्तर कोरियाले ७१ औं राष्ट्रिय दिवसका अवसरमा आयोजना गर्न लागेको रात्रिभोजमा अधिकांस उपस्थित नहुने भएका छन् । उत्तर कोरियाली राजदूत जो योङ मेनले निमन्त्रणा गरेको कार्यक्रममा शीर्ष नेता, परराष्ट्र, सुरक्षा तथा निजामती अधिकारीहरुले सहभागी नहुने भएका हुन् । उत्तर कोरियाली दूतावासले बखुण्डोलस्थित सांग्रिला ब्लू होटलमा आज (शुक्रबार) साँझ ६ बजेदेखि ८ बजेसम्म आयोजना गर्न…