Live on
Your Voice, Your Power
कञ्चनपुर - कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा हुलहुज्जत गर्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेकालाई छोडेको भन्दै आक्रोशित बनेका स्थानीयबासीले प्रहरी कार्यालय र नगरपालिका घेराउ गर्दै ढुंगामुढा गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १३ जना महिला र ३ जना पुरुष छन् । उनिहरुलाई प्रहरी…