समाचार « Khabarhub

१९ लाख ९१ हजार नगदसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं- प्रहरीले काठमाडौंको बिशालनगरबाट १९ लाख ९१ नगदसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाको कालिगण्डकी गउँपालिका–५ ताँप का ४० वर्षीय ढुण्डीराज न्यौपाने रहेका छन्। न्यूरोडमा हाम्रो गण्डकी ईन्टरप्रारईजेज नामक कपडा पसल सञ्चालन गर्दै आएका न्यौपानेको साथबाट सो परिमाणको नगद बरामद भएको प्रहरीले जनाएको छ । शंकास्पद रूपमा हिँडिरहेका न्यौपानेलाई नियन्त्रणमा लिई शरीर…