Live on
Your Voice, Your Power
काठमाडौं– नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । विहीवार विहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच नव नियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् । राष्ट्रपति विद्या भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई शपथ दिलाएकी हुन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम बुधवार…