Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम विजयी भएको छ । सोमबार राति भएको खेलमा वेस्ट ह्यामले एस्टन भिल्लालाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्यामका लागि खेलको दोस्रो मिनेटमै एन्जेलो ओग्बोनाले गोल गरे । २५औँ मिनेटमा एस्टन भिल्लाका ज्याक ग्रिलेसले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको ४६औँ…