Live on
Your Voice, Your Power
काठमाडौं– वैदेशिक रोजगारको लागि पोर्चुगल पठाइदिन्छु भन्दै दुई जनासँग १६ लाख ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रुपन्देही ओमसतिया गाउँपालिका–६ स्थायी ठेगाना भएका हाल सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरीलाई महानगरीय अपराध महाशाखाको टोलीले ठगीको आरोपमा सुन्धाराबाट पक्राउ गरेको हो । चौधरीले रुपन्देही २ जना लाई वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु…