Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी पदमा बढुवा भएका हिरालाल जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । मंगलबार जंगी अड्डामा एक कार्यक्रमबीच प्रधानसेनापति थापाले माघ ११ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उपरथी दर्जामा पदोन्नति भएका उपरथी जोशीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको शिक्षाध्यक्षमा पदस्थापन…