Live on
Your Voice, Your Power
कर्णाली- कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुने भएको छ । अधिवेशन आह्वानका लागि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ १८ गते आइतबार दिनको १ः०० बजे प्रदेशसभा बैठक बस्ने गरी अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय…