Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सबै कागजात झिकाउन आदेश दिएको छ। काभ्रेको साँगास्थित पतञ्जलि योगपीठको जग्गा प्रकरणमा अनियमितता आरोप झेलिरहेका पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा चलाउने निर्णयसँग सम्बन्धित सम्पूर्ण फाइल, उजुरी र कागजात झिकाउन विशेषले आदेश दिएको हो। मंगलबार भएको सुनुवाइपछि न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान…