समाचार Archives | Page 8035 of 8282 | Khabarhub Khabarhub

प्रचण्डले पाए नेकपाको बैठक बोलाउने अधिकार

काठमाडौं– नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा सचिवालय बैठक संचालन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार विहान बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री ओली सिंगापुर रहेका बेला सचिवालय बैठक संचालन गरी आवश्यक निर्णय गर्न सक्ने अधिकार अर्का अध्यक्ष प्रचण्डलाई दिएको हो । प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका…