Live on
Your Voice, Your Power
काठमाडौं– प्रहरीले लागूऔषध कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले राहदानी नम्बर १८एटी९५५१४ भएका आइभेरिकोष्टका नागरिक ३५ वर्षीय मार्केल गुलीलाई पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा बुधबार दिउँसो उनलाई कोकिनसहित पक्राउ गरेको हो । कतार एयरवेजको उडानबाट दोहा हुँदै काठमाडौं आएका उनको साथमा १ किलो ६…