समाचार « Khabarhub

ओलम्पियन दीपक विष्टलाई कोरोना संक्रमण

काठमाडौं- ओलम्पियन दीपक विष्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तेक्‍वान्दोका कीर्तिमानी खेलाडी विष्टले बिहीबार फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । यसअघि उनको परिवारका ६ जनामा कोरोना संक्रमण देखिए पनि उनीहरु हाल निको भइसकेका छन् । ‘‘कोरोना संक्रमणको महामारी हाम्रो घरमा पनि पसेरै छाड्यो । ६ जनामा अब कोरोना संक्रमणबाट मुक्त…