समाचार Archives | Page 8045 of 8551 | Khabarhub Khabarhub

अग्नि सापकोटालाई सर्वोच्चले भन्यो– १२ गते अदालतमा हाजिर हुनु

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभाको सभामुख चयन हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटालाई १२ गते हाजिर हुन भनेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको पेशी तोक्दै सर्वोच्च अदालतले सापकोटासहित विपक्षी बनाइएका व्यक्ति तथा निकाय र रिट निवेदकलाई समेत तारेखका लागि हाजिर हुन भनेको हो । वरिष्ठ अधिवक्ता त्रिपाठीले शुक्रबार सर्वोच्च…