Live on
Your Voice, Your Power
काठमाडौँ- विगतमा झै यसवर्षको भाइटीकामा पनि दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले काठमाडौंको रानीपोखरी पुगेर टीका लगाएका छन् । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले आजको दिन रानीपोखरी पुगेर भाइटीका लगाउने प्रचलन रहँदै आएका छ । यद्यपि आजको दिन रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन भए पनि चार वर्ष अघिको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्बिर राखेर…