समाचार Archives | Page 8051 of 8393 | Khabarhub Khabarhub

तिहारको व्यस्त बजारः मखमली ‘माला’देखि माटोको ‘पाला’ आकर्षण (फोटो फिचर)

काठमाडौं– नेपालीको दास्रो ठूलो चाड तिहार शुक्रबारबाट  शुरु भएपनि बजारमा चहलपहल भने एक साताअघि देखि नै छ । काठमाडौंको निकै व्यस्त बजार असनमा तिहारका लागि आवश्यक सामानहरु किनमेल गर्न जानेहरुको भीड निकै बाक्लो देखिन थालेको छ l ठूला पसलदेखि फुटपाथसम्म व्यापारीहरुलाई भ्याइनभ्याइ छ । फूलको मालदेखि माटोको ‘पाला’ (दियो) र ढाँकाटोपी किन्नेहरुको बजारमा ठेलमठेल छ…