समाचार « Khabarhub

राष्ट्रपतिका उम्मेदवार पक्राउ गरिपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सातको मृत्यु

एजेन्सी- युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि युगान्डाको राजधानी कम्पालामा हिंसा भड्किएको छ । बिहीबार भएको प्रदर्शन हिंसामा परिणत भएको छ । प्रदर्शनकारीहरू आगजनी र तोडफोडमा उत्रिएपछि भएका झडपमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय समयानुसार सोमबारसाँझबाट शुरु भएको प्रदर्शनमा अरू ४५ जना घाइते भएको प्रहरी प्रवक्ता फ्रेड एनानगाले बताएका…