समाचार Archives | Page 8074 of 8388 | Khabarhub Khabarhub

तलेजु मन्दिरमा भक्तजनको घुइँचो (फोटो फिचर)

काठमाडौं– वर्षमा एक दिन बडादशैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने काठमाडौँ दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । सर्वसाधारणलाई मन्दिर प्रवेशका लागि इन्द्रचोक र न्यूरोडतर्फबाट गरी दुईतिरबाट लाइन लगाइएको छ भने मन्दिरमा पूजाआजा र बलि दिने क्रम जारी छ । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर हाल विनाशकारी…