समाचार « Khabarhub

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सुवेदीलाई कोरोना

कैलाली- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना परीक्षण लागि आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएको हो। मन्त्री सुबेदी अहिले होम आइसोलेसनमा बसेका छन्। उनले आफूलाई ज्वरो र खोकी लागे पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । मन्त्री सुबेदीले आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षणका…