समाचार Archives | Page 8078 of 8548 | Khabarhub Khabarhub

मिर्गौलाको डायलाइसिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलाइसिस गरिएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज ( शुक्रबार) डायलाइसिस गरिएको हो । प्रधानमन्त्री ओलीको अहिले डायलाइसिस प्रक्रिया चलिरहेको उनकी निजी चिकित्सक डा दिव्य सिंह साहले जाकारी दिइन् । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको कात्तिकदेखि मिर्गौलामा फेरि…