Live on
Your Voice, Your Power
विराटनगर- अर्थमन्त्री रामेश्वर खनालले गत भदौ २३ र २४ को जेन-जी आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका सान्तनु ढकाललाई भेटेका छन् । सुनसरीको इटहरीमा भएको प्रदर्शनका क्रममा गत भदौ २४ गते गोली लागेर घाइते भएका मोरङको बूढीगंगा–७ मोरङका सान्तनुलई खनालले विराट शिक्षण अस्पतालमा पुगेर भेटेका हुन् । मन्त्री खनालले बुधबार दिउँसो अस्पतालमै पुगेर ढकालको…