Live on
Your Voice, Your Power
काठमाडौं– ग्रेगोरियन पात्रोअनुसार बुधबारदेखि नयाँ वर्ष इश्वी सन् २०२० शुरू भएको छ । जिसस क्राइष्टलाई यातना दिएर मारिएपछि इश्वी संवत् मनाउन थालिएको बताइन्छ । ग्रेगोरी पात्रो इश्वी संवत्मा आधारित छ । यो संसारका सबैजसो ठाउँमा प्रयोग गरिन्छ । यसलाई जुलियन पात्रोको रूपान्तरण भनिन्छ । [caption id="attachment_117543" align="aligncenter" width="1800"] श्रीलंकामा भगवान बुद्धको प्रतिमा अगाडि ध्यान गरेर नयाँ…