समाचार Archives | Page 8088 of 8278 | Khabarhub Khabarhub

घुस लिएको अभियोगमा सहायक वन अधिकृत साहविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत रामाज्ञाप्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार स्थानीय देउराली सामुदायिक वन उपभोक्ता समूहको विधान र कार्ययोजना दर्ता स्वीकृत गरिदिएबापत रु २० हजार घूस लिएको भन्ने आरोप लागेको छ । आयोग प्रवक्ता प्रदीपकुमार यादवका अनुसार आरोपी साहविरुद्ध बिगो असुल गरी कैद…