समाचार « Khabarhub

भारतको कानपुरमा आपराधिक समूहको मुठभेडमा डीएसपीसहित ८ प्रहरीको मृत्यु

काठमाडौं - भारतको उत्तरप्रदेशस्थित कानपुर जिल्लामा आपराधिक समूहसँगको मुठभेडमा एक डीएसपीसहित आठ प्रहरी मारिएका छन् । बिहीबार राति करिब एक बजेतिर आपराधिक समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ प्रहरी मारिएको बीबीसी हिन्दीले जनाएको छ । प्रहरीहरु लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन बिकरू भन्ने गाउँमा जादा उनीहरूमाथी एउटा घरको छतबाट…