Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षणहरू शुरू गर्न अनुमति दिएको छ। ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनोट हुने खेलका प्रशिक्षण शुरू गर्न, फुटबल, क्रिकेट लगायतका खेलहरूको अन्तर्राष्टिय स्तरमा सहभागिता जनाउन सरकारले अनुमति दिएको हो। यस्तै मैत्रिपूर्ण खेलहरू आयोजना गर्न, स्थगित रहेका फुटलब डिभिजनका खेलहरू सञ्चालनको तयारी गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिताका लागि प्रशिक्षण…