समाचार « Khabarhub

सत्याग्रहमा बसेका युवाहरुलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री

ललितपुर- कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको आरोप लगाउँदै गत पाटनमा सत्याग्रहमा बसेका अभियन्ताहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली मण्डिखाटारमा रहेको ह्याम्स हस्पिटल पुगेका छन्। गत शुक्रवारदेखि पाटनको कृष्ण मन्दिर अगाडि रहेको मणि मण्डपमा सत्याग्रहमा बसेका ई: र पुकार बमलाई स्वास्थ्य समस्या देखिएपछि ह्याम्स हस्पिटल लगिएको थियो। अभियन्ताहरुलाई हस्पिटल लगिएको करिब ३० मिनेटपछि…