समाचार « Khabarhub

लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर मेसिन सञ्चालन

रुपन्देही- बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर मेसिन जडान गरी आजदेखि सञ्चालनमा आएको छ । मेसिन जडान भएसँगै प्रदेश नं ५ मा कोरोनाको परीक्षण तीव्र गतिमा बढ्ने अपेक्षा गरिएको छ । प्रदेश नं ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले मेसिनको शुभारम्भ गर्दै प्राविधिक रुपमा गर्नुपर्ने काम अस्पताल र अस्पतालका कर्मचारीले गर्नुपर्ने तथा अस्पतालका लागि चाहिने आवश्यक…