समाचार « Khabarhub

नेप्से दोहोरो अंकले वृद्धि, बजार पूँजीकरण ३० खर्ब नाघ्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेको छ । लगातार उकालो लागेर नेप्से आज पुनः ४१ अंकले वृद्धि भई नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४१.२४ ले उकालो लागेर दुई हजार २३५.७२ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ…