समाचार « Khabarhub

कपिलवस्तुमा देखिएको सलह किरा अर्घाखाँची पुग्यो

कपिलवस्तु- कपिलवस्तुमा सलह किराको ठूलो झुण्ड देखिएको स्थानीयले बताएका छन् । जिल्लाका तौलीहवा, पकडी, लवनी लगायतका क्षेत्रमा ठूलो संख्यामा सलह प्रवेश गरेको स्थानीयले बताएका हुन् । सलह किराको प्रवेशसंगै जिल्लाका किसानहरु चिन्तित बनेका छन् । किराले बाली खान सुरु गरिसकेको उनीहरुको भनाइ छ । यस्तै अर्घाखाँचीमा पनि सलह पुगेको छ । जिल्लाकोे दक्षिणी भेग शितगंगा…