Live on
Your Voice, Your Power
झापा – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन अवधिभर प्रदेश १ मा सवारी दुर्घटनामा परी ४१ जनाको मृत्यु भएको छ । गत चैत्र ११ गतेदेखि जेठ ३२ गतेसम्म सरकारले पूर्ण रुपमा लकडाउन गरेको थियो । उक्त समयमा सवारी दुर्घटनाका कारण ४१ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालय, इटहरीले जनाएको छ ।…