Live on
Your Voice, Your Power
काठमाडौं– सरकार गठनको दुई वर्ष पुग्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिना अघि अर्थात मंसिर ४ गते मन्त्रिमण्डल पुनर्गठन गरे । पुनर्गठित मन्त्रिमण्डलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी पाए नेकपा स्थायी समिति सदस्य लेखराज भट्टले । नेकपाकै मातृका यादवलाई ओलीले बिदा गरेर भट्टलाई आपूर्ति मन्त्रालयको जिम्मेवारी दिए । कैलालीबाट प्रत्यक्ष निर्वाचित भट्टले मन्त्री…