समाचार « Khabarhub

प्रदेश १ मा एकै दिन ७० ले जिते कोरोना संक्रमण

विराटनगर- प्रदेश १ बाट बिहीबार ७० जनाले काेराेना भाइरस जितेका छन। पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेमा मोरघका १२, झापाका २९, सुनसरीका २०, इलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १-१ जना छन्। उनीहरु जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर…