समाचार « Khabarhub

जाडो छल्न बेँसी झरेको चौरी

खोटाङ– खोटाङको लेख लेकाली क्षेत्रमा चिसो बढेको छ । अत्यधिक जाडो बढेसँगै चिसो क्षेत्रमा पालिएका चौरी बेँसी झारिएको छ । खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीय वासिन्दाले दूध, घ्यू र छुर्पी उत्पादनका लागि रावाढापलगायत उत्तरी क्षेत्रमा चौरी पाल्ने गरेका छन् ।