समाचार « Khabarhub

भेरी नदीमा बस खस्यो, एकको मृत्यु

सुर्खेत– छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिका ९ गरालेस्थित भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बसका चालक सुमन नेपालीको मृत्यु भएको हो । २२ वर्षीय उनी दाङको बबई गाउँपालिका–३ निवासी रहेको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतका प्रमुख उपेन्द्र आचार्यका अनुसार ना ५ ख…