समाचार « Khabarhub

राति सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं- मौसमविद्ले आज(बुधबार) राति विभिन्न स्थानमा पानी पर्ने भएकाले बाढी र पहिरो आउनसक्ने भन्दै सतर्क हुनुपर्ने बताएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार अबको केही घण्टा ठूलो पानी पर्ने अवस्था नरहे पनि राति १२ बजेपछि देशका धेरै स्थानमा पानी पर्ने भएकाले सतर्क हुनुपर्नेछ । महाशाखाका मौसमविद् मिनकुमार अर्यालले सुदूरपश्चिमको पहाडी…