समाचार Archives | Page 8116 of 8407 | Khabarhub Khabarhub

संविधानमा असन्तुष्टि– संशोधनको विषय मधेशवादीलाई सत्ताको भर्‍याङ

काठमाडौं– संविधानसभाबाट संविधान जारी भएको आज ऐतिहासिक दिन हो । विसं २०७२ साल असोज ३ गते अर्थात आजकै दिन पहिलो पटक जनताका प्रतिनिधिको सभा मार्फत संविधान जारी भएको थियो । संविधान जारी भएको चार वर्ष पूरा हुँदा पनि यसको सर्वस्वीकार्यताको विषयमा वहस जारी छ । नेपाली जनताको लामो संघर्ष, बलिदान, आन्दोलनबाट प्राप्त उपलव्धिको रुपमा संविधान…