समाचार Archives | Page 8125 of 8547 | Khabarhub Khabarhub

४४ राउण्ड गोलीसहित नुवाकोटबाट २ जना पक्राउ

बेलकोटगढी– नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटाबाट ४४ राउण्ड गोलीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रातामाटा घर भएका आइतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगर छन् । प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले घरमा खानतलासी गर्ने क्रममा ४४ राउण्ड गोली फेला पारेको हो । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको…