समाचार Archives | Page 8126 of 8416 | Khabarhub Khabarhub

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न आयोग सकारात्मक

काठमाडौं– निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको बताएका हुन् । तर त्यसका लागि सरकारले छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने आयोगको भनाइ छ । बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा…