Live on
Your Voice, Your Power
काठमाडौं- होम क्वारेन्टिनमा मृत्यृ भएका गुल्मीका ६९ वर्षे पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । छत्रकोट–५ मैनडाँडाका उनको बिहीबार राति ज्यान गएको थियो । उपचार गर्न भारत गएका उनी जेठ २५ गते घर फर्किएका थिए । गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले मृत्यु भएका ६९ वर्षे पुरुषमा कोरोना संक्रमण पुष्टि गर्दै उनको शव व्यवस्थापनमा…