समाचार « Khabarhub

११ दिनपछि छलफलमा जुटे ओली-प्रचण्ड

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय छलफलमा जुटेका छन् । ११ दिनदेखिको संवादहीनता तोड्दै अध्यक्षद्वय ओली प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेपछि अहिले छलफल चलिरहेको छ । स्थायी कमिटीका निर्णय कायान्वयन गर्न प्रधानमन्त्रीले आलटाल गरेको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटार जान छोडेका प्रचण्ड आज बालुवाटार…