समाचार Archives | Page 8133 of 8548 | Khabarhub Khabarhub

भारत्तोलनमा सन्जुले दिलाइन् स्वर्ण, नेपालको स्वर्ण संख्या ३५ पुग्यो

पोखरा– १३ औ दक्षिण एशियाली खेलकुदमा नेपालले भारत्तोलनमा स्वर्णपदक जितेको छ । भारोत्तोलन को ५९ केजीमा सन्जु चौधरीले स्वर्ण पदक जितेकी हुन् । चौधरीले भारोत्तोलनमा महिला तर्फ इतिहास रचेकी हुन् । यससँगै सागमा नेपालले जारी सागमा ३५ स्वर्ण जीतेको छ । भारतले ४५ स्वर्ण जितको छ ।